म किन प्रमाणिकरण इमेल प्राप्त गर्न सक्दिन?

  1. तपाईंको इनबक्सको स्प्याम फोल्डरमा हेर्नुहोस्। हाम्रो प्रमाणिकरण कोडहरू सँधै Xiaomi खाताको आधिकारिक इमेल ठेगानाबाट पठाइन्छ।

  2. तपाईंले आफ्नो इमेलको ब्लकसूचीमा कतै account-service@xiaomi.com हाल्नु भएको कि हेर्नुहोस्। यदि यस्तो भएको छ भने, यसलाई अनबल्क गर्नुहोस्

  3. तपाईंले आफ्नो रिकभरी इमेलको रूपमा सेट गर्नुभएको इमेल ठेगाना मान्य छ भनी सुनिश्चित गर्नुहोस्। यदि यो निलम्बित वा मेटिएको छ भने, सहायताको लागि visit "Restore security info" मा जानुहोस्।

  4. यदि माथि वर्णन गरिएको कुनै पनि विधिले तपाईंका लागि काम गरेन भने, हामीले पठाएको इमेल तपाईंको कर्पोरेट सर्भरले ब्लक गरेको हुन सक्छ। तपाईँको सिस्टम एडमिनिस्ट्रेटरसंग सम्पर्क गर्नुहोस्।

यो मदतगार थियो?