रिकभरी फोन भनेको के हो?

  1. रिकभरी फोनहरू तपाईंको Xiaomi खातामा साइन इन गर्न र तपाईको पासवर्ड रिसेट गर्नका लागि प्रयोग गरिन्छ।
  2. यदि तपाईंलाई आफ्नो रिकभरी फोन परिवर्तन गर्न आवश्यक छ भने, कसरी यसलाई परिवर्तन गर्ने सो यहाँ हेर्नुहोस्।

मलाई रिकभरी फोन किन चाहिन्छ?

  1. तपाईंको खातामा साइन इन गर्नका लागि:
    • यदि तपाईंसँग पासवर्ड छ भने, तपाईंले साइन इन गर्दा तपाईंको रिकभरी फोन प्रयोगकर्तानामको रूपमा प्रयोग गर्न सक्नुहुनेछ।
    • यदि तपाईंको खातासँग पासवर्ड छैन भने, तपाईं प्रमाणिकरण कोड प्रयोग गरेर साइन इन गर्न सक्नुहुनेछ जुन तपाईंको रिकभरी फोनमा पठाइनेछ।
  2. रिकभरी फोनले तपाईंलाई तपाईंको खाता सुरक्षित राख्नमा मदत् गर्छ। यदि हामी कुनै पनि असामान्यताहरू पत्ता लगाउँछौं र यस्ता काहरूतपाईंले गर्नुभएको होइन भन्ने सुनिश्चित गर्न आवश्यक हुन्छ हुन्छ, त्यससमय तपाईंले आफ्नो ररिकभरी फोन प्रमाणित गर्नुपर्नेछ।
  3. तपाईंको पहिचान प्रमाणित गर्नका लागि तपाईंको पासवर्ड रिसेट गर्ने क्रममा तपाईंआफ्नो रिकभरी फोन प्रयोग गर्न सक्नुहुनेछ।
यो मदतगार थियो?